साँस्कृतिक अस्तित्व सँगै जिइरहेका बर्मेली नेपालीहरु

रत्न तामाङ यस लेख मा दक्षिण पूर्वी एसियामा अवस्थित देश म्यानमारमा आफ्नो सांस्कृतिक अस्तित्व सहित बसिरहेका बर्मेली नेपालीहरु बारे विशेष चर्चा गरिएको छ।म्यानमारमा नेपालीहरु कसरी पुगे? यसको ऐतिहासिक पृष्ठभूमि र भूराजनीति बारे ऐतिहासिक पृष्ठभुमि बारे प्रकाश पार्ने कोसिस गरिएको छ। दक्षिण पूर्वी एसियामा अवस्थित सुन्दर देश म्यानमार। जसको पुरानो नाम म्यानमा अर्थात बर्मा हो। म्यानमार […]
रुकुमपूर्वमा नेसपा (नयाँ शक्ति)को सिंगो कमिटी माओवादी केन्द्रमा समाहित

नेकपा माओवादी केन्द्र को जारी जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान रुकुमपूर्व पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू उक्त अभियानमा सहभागी छन्। अभियानकै क्रममा ठाउँ-ठाउँमा जनसंवाद नाम दिएर माओवादीले कार्यक्रम पनि गरिरहेको छ। उक्त कार्यक्रमलाई प्रचण्डसहित केही सीमित शीर्ष नेताले मात्रै सम्बोधन गरेका छन्। शीर्ष नेता सहभागी भएका प्राय:सबै ठाउँमा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको […]
श्रीमान् र श्रीमतीबीचको झगडा कम गर्न नयाँ जुक्ति : उत्कृष्ट ढुकुर जोडी’ प्रतियोगिता

मोरङको सुन्दरहरैंचा नगरपालिकाले श्रीमान् र श्रीमतीबीचको झगडा कम गर्न भनेर नयाँ जुक्ति निकालेको छ । नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । श्रीमान्–श्रीमतीको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको नगरपालिकाले बताएको छ । न्यायिक समितिमा श्रीमान् र श्रीमतीको झगडाका विषय अत्यधिक आएको भन्दै नगरपालिकाको ढुकुर जोडी प्रतियोगिता गराउन लागेको […]
राेङ उत्कृष्ट गाउँ पालिका

गाेविन्द पाैडेल रोङ । इलामको रोङ गाउँपालिका शिक्षा क्षेत्रमा देखिएकाे नेतृत्वकाे प्रतिबद्धता ,र नविनतम् पहलकाे लागि देशकै उत्कृष्ट ठहर भएकाे छ । शिक्षा सुधारका अनेकन नवीन प्रयासकाे र शैक्षिक मापदण्डअनुसार मुल्यांकन प्रिन्सिपल एसाेसिएसन नेपालद्वारा गरिएकाेमा देशभरिका सातसय त्रिपन्न स्थानिय तहहरुमध्ये विधिन्न पच्चिस पालिका सगै काेशि प्रदेशवाट राेङ गाउँ पालिका “PAN उत्कृष्ट पुरस्कार -२०८२” काे लागिछनाैट […]
माईजोगमाई–२ मा सेवा लिन आउन कठिन हुने नागरिकलाई टोलमै घुम्ती सेवा

माईजोगमाई गाउँपालिका–२ ले टोलमै घुम्ती सेवा सिविर सञ्चालनमा ल्याएको छ। भौगोलिक रूपले टाढा रहेका तथा वडाको कार्यालयमा सेवा लिन आउन कठिन हुने नागरिकहरूलाई लक्षित गर्दै सेवा सहज बनाउन सिविर सञ्चालन गरिएको जनाइएको छ । वडा अध्यक्ष डम्बर बहादुर सुवेदीका अनुसार, सिविरको उद्देश्य दुर्गम बस्तीका जनतासम्म सरकारी सेवा पुर्याउनु हो। उनले भने, समान पहुँच र […]
साथीले बोलाएर गइन्, सामूहिक बलात्कारको शिकार भइन्

चितवन । चितवन स्थित भरतपुर महानगरपालिकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। भरतपुर महानगरपालिका–१४ की १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए अनुसार गत वैशाख २५ गते साँझ साथीले बोलाएर बलात्कार गरेका हुन् । खनालका अनुसार […]
इलाममा बाल चलचित्र महोत्सव, अन्तुमा चलचित्र पत्रकारको राष्ट्रिय भेला

इलाम– बालबालिकाको क्षमता प्रस्फुटन र इलामको सौन्दर्यप्रति फिल्मकर्मीको आकर्षण बढाउन इलाममा बाल चलचित्र महोत्सव सुरु भएको छ । जेठ १० सम्म चल्ने महोत्सव सदरमुकाममा उद्घाटन गरिएको छ । महोत्सवमा बाल चलचित्र निर्माण प्रशिक्षण कार्याशाला, घुम्ती चलचित्र प्रदर्शनी, बाल चलचित्र प्रदर्शनी, सेलिब्रेटीसँग बालबालिकालगायत कार्यक्रम राखिएका छन् । इलाम नगरपालिकाको सहयोगमा नेपाल चलचित्र विकास बोर्डले आयोजना गर्ने महोत्सव […]
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतयाबदली […]
आजको पन्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग मिति: वि.सं. २०८२ जेठ ७, बुधवार | इ.सं. २०२५ मे २१ (Wednesday) सूर्योदय: बिहान ५:१४ बजे | सूर्यास्त: बेलुका ६:४८ बजे तिथि: नवमी २२:४९ सम्म, त्यसपछि दशमी पक्ष: जेष्ठ कृष्णपक्ष नक्षत्र: शतभिषा १५:०३ सम्म, त्यसपछि पूर्वभाद्रपदा योग: वैधृति २१:१२ सम्म, त्यसपछि विष्कम्भ करण: तैतिल ११:४१ सम्म, त्यसपछि गर चन्द्रराशि: कुम्भ ऋतु: ग्रीष्म अयन: […]