गजल

घाम जस्तो न पानी जस्तो । जिन्दगी छैन जिन्दगानी जस्तो । दुधको भाउमा चौलानी बेच्ने मेरो गाउँ होइन राजधानी जस्तो । म पनि राजा आउ बचाउ भन्थेँ पारस् पो भएनन् हिमानी जस्तो । आमाले कुटुन् सानीमाले चाटुन् पाउ हुन्न हजुर शिरानी जस्तो । आउ बस अमृत मन्थन गरौं तिमी ठेकी म मदानी जस्तो । डिपि […]
महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीय स्थल बनाउने पहल

इलामको सूर्योदय नगरपालिका–४, ५ र ६ को संगमस्थल महेन्द्रबेंसीलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्न स्थानीय बासिन्दा सक्रिय भएका छन्। सिद्धिखोला, कन्याम र अन्तुखोलाको संगमस्थल रहेको यस ठाउँलाई हिन्दू, बौद्ध, किरात लगायत धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा संरक्षण गर्ने प्रयास सुरु गरिएको हो। वनजंगल र जैविक विविधताले भरिपूर्ण यस क्षेत्रको सौन्दर्य पर्यटकहरूमाझ फैलाउने उद्देश्यसहित स्थानीयवासीहरूले […]
कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

अबदेखि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल फोन बोक्न नपाइने भएको छ । मुख्यमन्त्री कार्कीले आफूलाई भेट्न आउने आगन्तुकका लागि मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार यो निर्णय सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि गरिएको हो । मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने प्रत्येक आगन्तुकलाई अब मोबाइल फोन बाहिरै […]
मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाइने

नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस आगामी जेठ ३ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाउने भएको छ । महासचिव शंकर पोखरेलले आज परिपत्र जारी गर्नुभई पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यहरू […]
श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृत्यु

श्रीमतीको चिर्पटको प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ७ हल्दीकी ५० वर्षिय संगीता सुनारी मगरले ६५ वर्षिय श्रीमान पुनाराम सुनारी मगरलाई चिर्पट प्रहार गर्दा मृत्यु भएको हो । प्रहरी चौकी हाँसीपुरका अनुसार मंगलबार चिर्पट प्रहारबाट पुनारामको घटनास्थलमै मृत्यु भएको हो । हत्या आरोपमा प्रहरीले संगितालाई पक्राउ गरी अनुसन्धान अघि […]
आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा हावाहुरी चल्ने

देशमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती […]
आजको नेपाली पञ्चाङ्ग र रासिफल

आजको नेपाली पञ्चाङ्ग २०८२ वैशाख ३१, बुधबार इ.सं.: 2025 मे 14 (Wednesday) सूर्योदय: बिहान ५:१८ बजे सूर्यास्त: बेलुका ६:४४ बजे तिथि: द्वितीया २५:०१ सम्म, त्यसपछि तृतीया पक्ष: कृष्णपक्ष (जेष्ठ) नक्षत्र: अनुराधा १०:५६ सम्म, त्यसपछि ज्येष्ठा योग: परिघ ०६:०८ सम्म, त्यसपछि शिव करण: तैतिल १२:१८ सम्म, त्यसपछि गर चन्द्रराशि: वृश्चिक ऋतु: वसन्त अयन: उत्तरायण — दैनिक […]