हर्क साम्पाङ माओवादीप्रति नकारात्मक हुन आवश्यक छैन : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्बोधन गरेका छन । धरानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरुको पक्षमा रहेको उल्लेख गर्दै यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान […]
झापामा श्रीमान द्वारा श्रीमतीको हत्या

कन्काई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने ३५ वर्षका कविराज हेमरनले आफ्नो ३४ वर्षकी श्रीमती पुजा हेमरनलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका छन्। घरैमा झैँ झगडा गरी श्रीमतीलाई खुकुरीले घाटिमा प्रहार गरी मारेको अवस्थामा पुजाको शव फेला परेको थियो। श्रीमतीको हत्या पछि फरार भएका कविराजलाई प्रहरीले सुरुङ्गा बजारको सडकबाट नियन्त्रणमा लिएको छ। […]
फाकफोकथुममा एमालेको आयोजनामा शैक्षिक संवाद कार्यक्रम सम्पन्न

नेकपा एमाले फाकफोकथुम गाउँ कमिटीको आयोजनामा हिजो शैक्षिक संवाद कार्यक्रम सम्पन्न भएको छ । पालिका भित्रका आधारभुत तह र माध्यमिक तहको ४२ वटा विद्यालयका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सातै वटा वडा वडाध्य, कार्यपालिका सदस्य, शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक लिला कोईराला, पालिका स्तरका पार्टीका प्रमुख, पेशागत संगठनका […]
युद्धविरामको खुसीयालीमा पाकिस्तानमा मिठाइ बाडेर खुसी साटियो

भारत र पाकिस्तानबीच लामो समयदेखि जारी सैन्य तनाव र घातक हवाई, मिसाइल, ड्रोन तथा तोप हमलापछि शनिबार पूर्ण र तत्काल युद्धविरामको घोषणासँगै पाकिस्तानमा खुुसी छाएको छ। युद्धविरामको घोषणासँगै पाकिस्तानको मुल्तानमा सर्वसाधारणले मिठाइ बाँडेर खुसीयाली मनाएका छन्। सडकमा उभिएर एकअर्कालाई मिठाइ खुवाउँदै स्थानीयले शान्तिको सन्देश फैलाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको घोषणा गर्दै […]
यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम विभागले जनाए अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली […]
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० […]
आजको पञ्चाङ्ग र रासिफल

मिति: वि.सं. २०८२ वैशाख २८ गते, आइतबार ई.सं.: 11th May 2025 (Sunday) सूर्योदय: बिहान ०५:१९ बजे सूर्यास्त: बेलुका १८:४३ बजे तिथि: चतुर्दशी १९:३५ सम्म, त्यसपछि पूर्णिमा पक्ष: शुक्ल पक्ष (वैशाख) नक्षत्र: स्वाती (अहोरात्र) योग: व्यतीपात २९:०५ सम्म, तत्पश्चात वरियान् करण: गर ०६:३४ सम्म, तत्पश्चात वणिज चन्द्रराशि: तुला ऋतु: वसन्त अयन: उत्तरायण — आजको राशिफल मेष […]