करेन्ट लागेर १८ महिनाको बालकको मृत्यु

सुनसरीमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-१० मंगलबारे बस्ने उमेश राईको छोरा १८ महिनाको उपदेश राईको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । छिमेकीको घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको […]
झापा गोल्डकपका पूर्वअध्यक्ष बस्नेत द्वारा आत्महत्या

झापा । झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् ।बिर्तामोड- १ मा आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । बस्नेत धेरै सामाजिक तथा व्यवसायिक संघ-संस्थामा सकृय थिए । इलामको साखेजुङमा जन्मिएका कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, […]
माइजोगमाई अध्यक्ष कप : डिफेन्डिङ च्याम्पियनको कठिन जित

रोसन काफ्ले माइजोगमाई । डिफेन्डिङ च्याम्पियन सूर्योदय नगरपालिका कठिन जित निकाल्दै तेस्रो माइजोगमाई अध्यक्ष कप आमन्त्रित अन्तरपालिका फुटबलको क्वार्टर फाइनल प्रवेश गरेको छ । नयाँबजारको बालागुरु खेलमैदानमा आज […]
भारत र पाकिस्तानविच जम्मु पठानकोटमा दोहोरो आक्रमण

भारत र पाकिस्तान सुरक्षाकर्मी विच जम्मु, पठानकोट र ऊधमपुरमा दोहोरो भिडन्त भएको भारतीय गृहमन्त्रालयले दिएको छ। गृहमन्त्रालयले दिएकोजानकारी अनुसार पाकिस्तानको तर्फबाट सो क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण भएपछि भारतले जवाफी आक्रमण गरेको छ । पाकिस्तानी आक्रमणले भारतमा खासै नोक्सान नभएको गृहमन्त्रालयका अधिकारीहरुको भनाइ छ । बिबिसीका अनुसार पाकिस्तानी आक्रमणपछि भारतीय ठुलो क्षेत्रमा अँध्यारो छाएको छ […]
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रूपैयाँ २२ […]

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसा हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य […]
आजको पञ्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग – २०८२ वैशाख २६, शुक्रबार (2025 May 9) सूर्योदय: ५:२१ बजे | सूर्यास्त: १८:४१ बजे तिथि: द्वादशी १५:४३ सम्म, त्यसपछि त्रयोदशी नक्षत्र: हस्ता २४:५५ सम्म, त्यसपछि चित्रा योग: वज्र २७:५३ सम्म, त्यसपछि सिद्धि करण: बालव १५:४३ सम्म, त्यसपछि कौलव चन्द्रराशि: कन्या | ऋतु: वसन्त | अयन: उत्तरायण — आजको राशिफल मेष: लगानीबाट […]