मोटरसाइकलले ठक्कर बाट गिरीको मृत्यु

मोटरसाइकलको  ठक्करबाट मोरङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । विराटनगर–विराट चोक सडकखण्डमा विराटनगरबाट विराट चोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्बरको मोटरसाइकलले ६ नम्बर वडा कार्यालय अगाडि बाटो काट्दै गर्दा बिहीबार (आज) एक जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट मोरङको ग्रामथान गाउँपालिका –६ का ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको गम्भीर […]

जितपुरमा चलचित्र पर्यटन महोत्सव हुने

इलामको देउमाई नगरपालिकामा  ‘पर्यटन प्रवर्धनका लागि सिनेमा’ नारासाथ   देउमाई चलचित्र पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।  महोत्सव  यहि वैशाख २९, ३० र ३१ गते आयोजना गरिन लागिएको हो । आयोजक नेपाल चलचित्रकर्मी संघ अध्यक्ष केवल तामाङले कोशी प्रदेश सरकारले भर्खरै कोशी पर्यटन वर्ष अवसरमा महोस्तव आयोजना गरिएको बताए । वैशाख १ देनि ४ सम्म […]

हलगोरु पाल्ने किसानलाइ पालिकाको पोषणभत्ता

बागलुङको काठेखोला गाउँपालिका  द्वारा हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरिएको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको […]

पाँचौँ बालमैत्री नगरपालिका बन्दै झापाको ‘कनकाई’

झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिदैछ । आज नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै आज  बालमैत्री नगर घोषणा गर्ने जनाएको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए अनुसार  नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीवार बालमैत्री नगर घोषणाको तयारी गरिएको हो । सरकारले गरेको ५१ सूचकमा दुई वटा स्थानीय सूचक थप गरी ५३ […]

वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै

आज (२५ वैशाख) वैशाख शुक्ल एकादशी । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं […]

आजकाे माैसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार  हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू०भागको थोरै  स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो […]

आजको पञ्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग वि. सं.: २०८२ वैशाख २५ गते, बिहिबार इ.सं.: 8th May 2025 (Thursday) सूर्योदय: बिहान ०५:२१ बजे सूर्यास्त: बेलुका १८:४१ बजे तिथि: एकादशी (१४:११ सम्म), तत्पश्चात् द्वादशी पक्ष: वैशाख शुक्लपक्ष नक्षत्र: उत्तरफाल्गुनी (२२:४० सम्म), तत्पश्चात् हस्ता योग: हर्षण (२७:३१ सम्म), तत्पश्चात् वज्र करण: विष्टि (१४:११ सम्म), तत्पश्चात् बव चन्द्रराशि: कन्या ऋतु: वसन्त अयन: उत्तरायण […]