कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि

आगामी जेठ ४ गतेदेखि कोशी प्रदेशसको बर्खे अधिवेशन प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर […]
तिमी भनेको प्रति प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषाको प्रयोगमा मिडियाले स्तरहीनता देखाएको भन्दै असन्तोष व्यक्त गरेका छन्। गोरखापत्र दैनिकको १२५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरू हुँदाहुँदै पनि मिडियाले अंग्रेजीको नक्कल गर्दै भाषा प्रयोगमा लापरवाही गरेको आरोप लगाए। प्रधानमन्त्री ओलीले “हजुरबुबा र नातिलाई एउटै भाषा प्रयोग गरेर […]
युवा संघको भेलामा कुटाकुट हुदाँ एमाले प्रदेश सदस्य घाइते

राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा विषयमा विवाद उत्पन्न भइ झडप हुदाँ एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् । एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने अर्काे पक्ष जसरी पनि गर्ने पक्षमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ […]
चलिसकेको गीतको लोकप्रिय गीतले खुसी भएको ‘नरसिंहाः अवतार’ टिम

दशकौंअघि प्रदर्शनमा आएको चलचित्र दैव संजोगको सदाबहार गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ आज पनि सिनेमा र संगीतप्रेमीको स्मृतिमा ताजै छ। शम्भुजित बाँस्कोटाको संगीत, शब्द र सुदेश शर्मा, शम्भुजित र देविका बन्दनाको स्वरले सजिएको यस गीतले नेपाली संगीतमा गहिरो छाप छोडेको थियो। अब यही गीतलाई नयाँ शैलीमा चलचित्र ‘नरसिंहाः अवतार’मा रिक्रियट गरिएको छ। नयाँ संस्करणमा […]
अन्तरजातीय विवाह गर्ने ४० जोडी सम्मानित

खोटाङ जिल्ला अन्तर्गत पर्ने खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगद सहित सम्मान गरेको हो । गाउँ पालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए अनुसार दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो […]
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लड्दा उनी घाइते भएका हुन्। प्रचण्डलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेको थियो र टाँचा लगाइएको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रहरीको गोली उत्तर प्रदेशमा लाग्दा एक नेपाली युवा घाइते

भारतको उत्तर प्रदेशस्थित बाराबंकीमा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले चलाएको गोली लागेर एक नेपाली युवा घाइते भएका छन् । गएको सोमबार राति भएको घटनामा तिलक थापा उर्फ टीलु पहाडी घाइते भएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार, नेपालमा चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहमाथि छापा मार्ने क्रममा उनको खुट्टामा गोली लागेको हो स्वाट र देवाका प्रहरी टोलीले थापासहित […]
आज १० औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस ’ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउने गरिएको छ। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको […]
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि […]
आजको मौसमः यी पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्ययम वर्षा भईरहेको छ। […]