शिक्षिका आफ्नै विद्यार्थीसंग प्रेम सम्बन्धमा परेपछि…

भारतको गुजरात राज्यको सुरतमा भएको एक अनौठो घटना बाहिरिएको छ । जसमा १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र विद्यार्थीबिचको सम्बन्धलाई नै लज्जित तुल्याएको छ । भारतको गुजरात राज्यको सुरतमा २३ वर्षीय एक शिक्षिका आफ्नै १३ वर्षीय छात्रलाई लिएर भागेकी थिइन् यसरी भागेको चार दिनपछि ती शिक्षिका र किशोरलाई प्रहरीले पक्राउ गरेको […]
प्रहरी निरीक्षकबिच हात हालाहाल

विराटनगरमा रहेको एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । घटनामा अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् । प्रहरी सङ्गठन भित्रैबाट घटनालाई दबाउन खोजिएको आरोप पनि लागेको छ । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र […]
पहाडमा पाईन थाल्याे राजगाेमन के भन्छन सर्प उद्धार कर्ता ?

गाेविन्द पाैडेल राेङ। तराईकाे उष्ण हावापानीमा मात्रै पाईने अति बिषालु सर्प राज गाेमन पछिल्लो समयमा पहाडमा पनि भेटिन थालेकाे छ । केहि समय अगाडि इलामको सूर्योदय नगरपालिका अन्तर्गत अन्तु डाँडाको फेदि समालबुङ फिक्कल रोडमा भेटिएको १ जोडी सर्प पनि किङ कोब्रा नै रहेको सर्प उद्धार कर्ता बसन्त सुबेदीले जानकारी दिए । त्यस क्षेत्रमा विशालु सर्प […]
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९६ […]
प्रिशा शाह आत्महत्या प्रकरण : केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न एबीभीपीको माग
भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले बिहीबार अबेर विज्ञप्ति निकाल्दैभारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ । केआईआईटीमा पहिलो वर्षको दोस्रो […]
श्रमिक दिवसमा डा. भट्टराईको कटाक्ष : सत्ता पुगेपछि मजदुर बिर्सने कम्युनिस्टहरू

पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिस्ट नेताहरू श्रमिकका हकहितको कुरा गरेर सत्तामा पुग्ने तर सत्ता पुगेपछि तिनै श्रमिकका अधिकार बेवास्ता गर्ने गरेको आरोप लगाएका छन्। बिहीबार राजधानीमा नेपाल समाजवादी ट्रेड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रूपमा आयोजना गरेको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो […]
आजको पन्चाङ्ग र रासिफल

वि.सं.: २०८२ साल, वैशाख १९ गते, शुक्रवार इ.सं.: 2025 मे 2 तारिख, शुक्रवार सूर्योदय: बिहान ५:२६ बजे सूर्यास्त: साँझ ६:३७ बजे तिथि: पञ्चमी दिउँसो २:५१ सम्म, त्यसपछि षष्ठी पक्ष: शुक्लपक्ष नक्षत्र: आर्द्रा साँझ ६:३३ बजेसम्म, त्यसपछि पुनर्वसु योग: सुकर्मा बिहान १०:५३ बजेसम्म, त्यसपछि धृति करण: बालव दिउँसो २:५१ बजेसम्म, त्यसपछि कौलव चन्द्र राशिः मिथुन ऋतु: […]
यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन […]
‘मेरा काका चाउ एनलाई’ पुस्तकको लोकार्पण

‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण पुस्तक विमोचन गरिएको छ । बेल्ट एन्ड रोड पुस्तकालयमा बुधबार ‘माइ अंकल चाउ एनलाई’ को नेपाली संस्करण ‘मेरा काका चाउ एनलाई’ पुस्तक विमोचन गरिएको हो । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा चाउ एर्लियुद्वारा लिखित सो पुस्तक पूर्व चिनियाँ प्रधानमन्त्री चाउ एनलाईकी नातिनी […]