पक्राउ लगतै रिहा भए रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । उनलाइ डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले प्रक्रिया पूरा गरी चौधरीलाई थुनामुक्त गरिएको बताए । सर्वोच्च अदालतका एक अधिकृतले जारी गरेकाे पत्रको आधारमा उनी आज पक्राउ परेका थिए । तर, सो पत्र आधिकारिक नभएको भन्दै सर्वाेच्चले अर्काे पत्र जारी गरेपछि चौधरी रिहा भएका हुन् […]
‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक, जातीय प्रेमकथामा आधारित सामाजिक चलचित्र

सामाजिक यथार्थमा आधारित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा उमेर पुगेका युवायुवतीबीचको आकर्षण, प्रेम, दुई फरक जातबीचको सम्बन्धले समाजमा निम्त्याउने उथलपुथल र त्यसले ल्याएको विनाश चित्रण गरिएको छ। जात व्यवस्थाले प्रेमलाई छेक्न नसक्ने यथार्थलाई फिल्मले उजागर गर्न खोजेको देखिन्छ। कार्यक्रममा चलचित्रका अभिनेता विपिन […]
सूर्योदय नगरपालिकामा एक महिनामै करिब १,००० जनाले लिए राष्ट्रिय परिचयपत्र सेवा

सूर्योदय नगरपालिकास्थित दर्ता स्टेशनबाट एक महिनाभित्र करिब १,००० जनाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिएका छन्। नगरपालिकाका अनुसार चैत ३ गतेदेखि सुरु गरिएको यस सेवाबाट वैशाख १५ सम्ममा ९४९ जनाले सेवा लिएका हुन्। तीमध्ये ४८९ पुरुष र ४६० महिला छन्। साथै, अन्य स्थानीय तहका ७५ जनाले पनि यहींबाट सेवा लिएका छन्। नगरपालिकाका अनुसार वडा नं. १ बाट […]
शहीदका पीडा बिर्सेका छैनौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र०को अध्यक्ष नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका–१८ फुलबारी डिपो बजारमा शहीद परिवारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ। सो अवसरमा शहीद परिवारको तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ । अध्यक्षले शहीद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै भने, “समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौं, नसके केन्द्रमा पुर्याएर अगाडि बढाउनेछौं।” […]

आजका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]
आजको मौसमः वर्षा र हावाहुरीको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसा हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका […]
आजको पन्चाङ्ग र रासिफल

वि.सं. २०८२ वैशाख १७ गते, बुधबार अंग्रेजी मिति: अप्रिल ३०, २०२५ (बुधबार) आजको दिनको खगोलीय विवरण: सूर्य उदय बिहान ५ बजेर २८ मिनेटमा सूर्यास्त साँझ ६ बजेर ३६ मिनेटमा चन्द्रमा वृष राशिमा भ्रमणरत आज वसन्त ऋतु अन्तर्गत उत्तरायण अयनमा रहेको दिन तिथि: तृतीया साँझ ६:२८ सम्म, त्यसपछि चतुर्थी नक्षत्र: रोहिणी राति ८:३५ सम्म, त्यसपछि मृगशिर […]