आजको मौसमः यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी […]

वर्षाको सम्भावना कायमै

देशका विभिन्न स्थानमा  मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित […]

आजको नेपाली पञ्चाङ्ग र रासिफल

  वार: सोमबार तिथि: एकादशी (उदया) नक्षत्र: उत्तराषाढा (अर्धरात्रिसम्म), त्यसपछि श्रवण योग: वृद्धि करण: बालव चन्द्र राशिः मकर राशि सूर्योदय: बिहान ५:२७ बजे सूर्यास्त: साँझ ६:४५ बजे अभिजीत मुहूर्त: ११:४७ देखि १२:३८ सम्म अमृतसिद्धि योग: छैन दिशा शूल: पूर्व दिशा (पूर्वतिर यात्रा टार्नुपर्ने) चन्द्रबल: वृष, कन्या, तुला, मकर, कुम्भ राशि भएका व्यक्तिलाई शुभ। तराबल: वृष, […]