राजावादीहरु सँग राप्रपाका नेताहरुको भेट बाक्लियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरूले पुराना राजावादी नेताहरु नवराज सुवेदी र बलाराम घर्तीमगरसँग भेट गरेका छन् । नेताहरूले आज उनीहरूको घर नै पुगेर नेताद्वव सुवेदी र घर्तीमगरलाई भेटेका हुन । भेटमा उनीहरूको लामो राजनीतिक अनुभव सुन्ने, राजसंस्था पुनस्र्थापना आन्दोलनको आगामी कार्यदिशा र समसामयिक राजनीतिबारे विमर्श गर्ने, विगत, वर्तमानका बारेमा रोचक कुराकानी भएको पार्टी प्रवक्ता मोहन […]
आङ्चेरङ्गको दशमी हाट बजार २० बर्षपछि सन्चालनमा

लिलाबहादुर लिम्बू फुएतप्पा । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पा आङ्चेरङ्गमा हाल बन्द दशमी हाट बजार २० बर्षपछि पुन शुरु भएको छ । तत्कालिन शाही सेना र माओवादी सशस्त्र युद्धका बिच दोहोरो भिडन्तका कारण पाक्षिक रुपमा लाग्दै आएको हाट बजार २०६१/०६२ बाट बन्द हुन पुगेको थियो । मेला संचालन ल्याउन फुएतपा, आमचोक,कोलबोटे, एकतप्पा र […]
मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरु सबै सफल : विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले नपाएको गुनासो गरेकी छन । आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति दिवसका अवसर आयोजित कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारी नेतृत्वको सरकार सफल रहेको बताइन् ‘मनमोहन अधिकारी नेतृत्वमा गठित एमालेको सरकार सामाजिक न्याय, सुशासन, पारदर्शीता र समावेशीताको […]
माओवादी घटकका दुई पार्टीसँग एकताको वार्ता हुँदैछ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानपछि अब सिंगो मधेश माओवादी र प्रचण्डमय भएको दाबी गरेका छन्। माओवादी सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र नयाँ एकताको आधार बन्दै गइरहेको बताए। उनले आजै माओवादी घटकको दुई पार्टीबीच एकताका लागि वार्ता हुने जानकारी दिए। प्रचण्डले भने, “म आज अलि हतारमा छु, दुई माओवादी […]
खुकुरी प्रहार गरि जेठी सासुको हत्या

इलामको माई नगरपालिका–४ सिंजालीटारमा ज्वाईंले खुकुरी प्रहार गरी आफ्नी जेठी सासुको हत्या गरेका छन्। शुक्रबार साँझ ७ बजेतिर छिमेकीकोमा दूध लिन जाँदै गरेकी ५२ वर्षीया भुमिका चापागाईंलाई उनकै वहिनी ज्वाईं शान्तिराम दुलालले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। कञ्चट र घाँटीमा गहिरो चोट लागेकी चापागाईंलाई उपचारका लागि माई अस्पताल हुँदै विर्तामोडस्थित वि एण्ड सी […]
तीन दशकअघि मुम्बईमा नेपाली महिला बेचबिखन गरेको अभियोगमा फरार अभियुक्त पक्राउ

करिब ३० वर्षअघि भारतको मुम्बईमा नेपाली महिलालाई बेचबिखन गरेको आरोपमा फरार रहेका एक व्यक्ति अखिर पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्लाको हाल पाँचपोखरी थाङपाल गाउँपालिका–७, खोङ्गेका ५७ वर्षीय चमार तामाङ उर्फ चमारे तामाङ हुन्। उनलाई बिहीबार ब्युरोको टोलीले घरमैबाट पक्राउ गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र […]
आजको पञ्चाङ्ग र दैनिक राशिफल

📅 आजको पञ्चाङ्ग वि.सं.: २०८२ साल बैशाख १३ गते, शनिबारतिथि: षष्ठी (१८:०८ बजे सम्म), त्यसपछि सप्तमीनक्षत्र: मूल (१९:३२ बजे सम्म), त्यसपछि पूर्वाषाढायोग: सुकर्मा (१३:२८ बजे सम्म), त्यसपछि धृतिकरण: गर (०६:५५ बजे सम्म), त्यसपछि वणिजचन्द्र राशि: धनुसूर्योदय: बिहान ५:२४ बजेसूर्यास्त: साँझ ६:३९ बजेअयन: उत्तरायणऋतु: वसन्तवार: शुक्रबारशुभ समय: अभिजित मुहूर्त: बिहान ११:५५ – १२:४८ लाभ-अमृत चोगडिया: बिहान […]