सात दिनभित्र नेपालमा दर्ता नभए मेटालाई प्रतिबन्ध लगाउने सञ्चारमन्त्री गुरुङको चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटफर्म मेटा (फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएप) लाई सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रवार काठमाडौँमा आयोजित राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मेटालाई पटक–पटक सूचना जारी गरेर नेपालमा दर्ता हुन आग्रह गरिएको भए पनि कम्पनीले बेवास्ता गरेको […]
कस्तो रहला आजको मौसम ?

हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया […]
१० औं भूकम्प स्मृति दिवस मनाइँदै

आज वैशाख १२ गते आजभन्दा ठिक १० वर्ष पहिले विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको भूकम्पले ८ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न […]

आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ २५ […]
गर्मी ह्वात्तै बढ्यो चितवनमा अत्यधिक गर्मी, सतर्क रहन आग्रह

पछिल्लो समयमा तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन प्रवाभित बन्दै गएको छ। चर्को घाम र अत्यधिक तापक्रमका कारण दैनिक कामकाजमा कठिनाइ भएको छ भने सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको छ। भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार बुधवार चितवनको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। कार्यालयका अनुसार बुधवार बिहान ६ बजे […]
आजको पञ्चाङ्ग र रासिफल

बिस : २०८२ साल वैशाख १२ गते, शुक्रबार इ.सं. : 25th April 2025 (Friday) सूर्योदय : बिहान ५:३२ बजे सूर्यास्त : बेलुका ६:३४ बजे चन्द्रमास र पक्ष तिथि : द्वादशी ८:२६ सम्म, त्यसपछि त्रयोदशी पक्ष : कृष्णपक्ष चन्द्रराशि : मीन नक्षत्र र योग नक्षत्र : पूर्वभाद्रपदा ५:३६ सम्म, तत्पश्चात् उत्तरभाद्रपदा योग : ऐन्द्र १०:०१ सम्म, […]