‘माग्ने राजा’ को छायांकन सम्पन्न

केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को छायांकन सम्पन्न भएको छ । चलचित्र निर्देशक ऋषि लामिछानेको निर्देशन रहेको चलचित्रको छायांकन ४३ दिनमा अर्थात निर्धारित समयभन्दा दुइ दिन अगाडि छायांकन सकिएको हो । मुनाल घिमिरे निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यस चलचित्रमा केदार घिमिरेसँगै आर्यन सिग्देल, […]
मोरङमा करेन्ट लागेर इलामका लावती सँगै थप १ को मृत्यु

बिजुली करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्। इलामको चुलाचुलीका २८ वर्षीय राजेश लावतीको मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा बिजुलीको पोलमा चढेर तार सिपटिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि नोबल अस्पताल लैजाँदा बाटोमै निधन भएको कोशी प्रदेश प्रहरी कार्यालयले […]
बेहोस अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु

वेदकोट नगरपालिका–३ स्थित बेतकोट ताल नजिकैको जंगलमा बेहोस अवस्थामा फेला परेका सोही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जनक विष्टको उपचारका क्रममा मृत्यु भएको छ। विष्ट बुधवार अचेत अवस्थामा फेला परेका थिए। स्थानीयवासीले जंगलमा अचेत अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पुर्याइएका थिए । अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा राति ८ बजे […]
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस देशै भर प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने […]
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा […]
आजको मौसमः केहि प्रदेशका पहाडी भुभागमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया […]
आजको पञ्चाङ्ग र रासिफल

२०८२ बैशाख ११ गते, बिहिबार वि.सं.: २०८२ साल बैशाख ११ गतेतदनुसार: २०२५ अप्रिल २४ तारिख, बिहिबारपर्व / विशेष: पापमोचनी एकादशी व्रत (विशेष धार्मिक महत्त्व) 🔹 पक्ष: शुक्लपक्ष🔹 तिथि: एकादशी (दिउँसो १:०९ सम्म), त्यसपछि द्वादशी🔹 नक्षत्र: आश्लेषा (साँझ १०:०२ सम्म), त्यसपछि मघा🔹 योग: शुक्ल (राति ११:१७ सम्म), त्यसपछि ब्रह्म🔹 करण: गर (दिउँसो १:०९ सम्म), त्यसपछि वणिज🔹 […]