डा. चन्द्र गिरीको संयोजकत्वमा ‘अमेरिका दशनामी समाज’ को गठन

प्रसिद्ध लेखक/गीतकार डा. चन्द्र गिरीको संयोजकत्वमा ९ सदस्यीय ‘अमेरिका दशनामी समाज’ को तदर्थ समिति गठन भएको छ l समितिमा बिशाल भारती (हाई पोइन्ट, नर्थ क्यारोलिना), बलराम गिरी (टोरन्टो, क्यानाडा), सुमित्रा गिरी (बाल्टिमोर, मेरील्याण्ड), नारायण बन (सन्नीभिल, क्यालिफोर्निया), सन्तोष गिरी (सन्नीभिल, क्यालिफोर्निया), अर्जुन गिरी (केपकोड, म्यासाच्युसेट्स), सरोज पुरी (बाल्टिमोर, मेरील्याण्ड) र रोजी गिरी (स्टेट कलेज, पेन्सिलभेनिया) […]
पूर्णतः असफल सरकारलाई सत्तामा रहने नैतिक अधिकार नरहेको माओवादीको दावी

नेकपा माओवादी केन्द्रले अहिलेको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताएको छ । समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि पार्टिले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रले यस्तो बताएको हो । ‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो […]
ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ बर्खास्त भएका छन् । प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका उनलाई माफी माग्न अस्वीकार गरेको भन्दै ओलीले बुधबार बर्खास्त गरेका हुन् । राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै असन्तुष्टि पोख्दै आएका थिए । मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले […]
केमिकलले पकाइएको आँप कसरी पहिचान गर्ने?

गर्मीको मौसम सुरु हुँदैनै बजारमा आँपको धमाधम आवतजावत हुन थाल्छ। आँपलाई “फलको राजा” भनिन्छ किनभने यो निकै स्वादिष्ट र पौष्टिक हुन्छ। मानिसहरूले यसलाई कच्चै, स्लाइस गरेर, जुस वा मिठाईको रूपमा खान मन पराउँछन्। तर, बजारमा केमिकलले पकाइएका आँपहरू पनि धेरै हुन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। तर, केही सजिलो तरिकाबाट प्राकृतिक र केमिकलले पकाइएको […]
लामो समय विद्यालय बन्द हुँदा कुलतमा फस्दै विद्यार्थी

इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा आएको परिवर्तनपछि अभिभावकले चासो देखाए । निगरानी बढाएपछि पत्ता लाग्यो कि ती बालक लागुऔषध सेवन गर्न थालेका रहेछन् । “विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएका थिए भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ,” बालककी हजुरआमाले भनिन्, “विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी […]
प्रधानमन्त्री र ब्राजिलियन फुटबलर बिच भेटबार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका विश्वविजेता फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। नेपाल सुपर लिग (NSL) को तेस्रो सिजनको खेल अवलोकनका लागि काठमाडौं आएका कार्लोससँगको भेटमा प्रधानमन्त्री ओलीले उनको नेपाल आगमनप्रति स्वागत जनाउँदै यसले नेपाली खेलाडी तथा युवामा नयाँ उत्साह भरिने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले नेपाल […]
अक्सफोर्ड विश्वविद्यालयमा वर्षौंसम्म मानव खोपडीबाट वाइन सेवा गर्ने परम्परा, नयाँ पुस्तकले रहस्य खुलायो

लन्डन — विश्वकै प्राचीन र सम्मानित शैक्षिक संस्था मानिने अक्सफोर्ड विश्वविद्यालय अहिले एक अनौठो र चकित पार्ने इतिहासका कारण चर्चामा छ। नयाँ प्रकाशित पुस्तकले युनिभर्सिटीमा विगतमा मानव खोपडीबाट रक्सी खुवाउने क्रूर परम्परा रहेको तथ्य उजागर गरेको छ। वर्सेस्टर कलेज, अक्सफोर्डमा लामो समयसम्म एक विशेष डिनर टेबलमा चाँदीको घेरासहितको मानव खप्परबाट बनेको कप राखिने गरिएको थियो। […]
पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार सङ्कलनका क्रममा भएको दुव्र्यबहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भत्र्सना गरेको छ । प्रतिष्ठान शाखाले यही वैशाख ९ गते कागेश्वरी मनोहरामा सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायीसम्बद्ध व्यक्तिले राससका पत्रकार मिश्रलाई धाकधम्कीसहित गालिगलोज गरेको घटनाप्रति खेद व्यक्त […]
आतंकवादी हमलामा मारिनेमा बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते

जम्मु काश्मिरमा हिजो भएको भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो । परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् । ‘सुदिप न्यौपानेको निधन भएको […]
आजको पञ्चाङ्ग र राशिफल

वि.सं.: २०८२ साल बैशाख १० गतेतदनुसार: २०२५ अप्रिल २३ तारिख, बुधबारपर्व / विशेष: सामान्य दिन 🔹 पक्ष: शुक्लपक्ष🔹 तिथि: दशमी (दिउँसो १२:०८ सम्म), त्यसपछी एकादशी🔹 नक्षत्र: पुष्य (राति ९:०१ सम्म), त्यसपछी आश्लेषा🔹 योग: शुभ (राति १०:५८ सम्म), त्यसपछी शुक्ल🔹 करण: तैतिल (दिउँसो १२:०८ सम्म), त्यसपछी गर🔹 वार: बुधबार 🕉 चन्द्र राशी: कर्कट🌅 सूर्योदय: बिहान ५:२५🌇 […]