कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति तोकिदै

कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।  बैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा  स्थगित गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएपछि बोर्डले उक्त निर्णय गरेको हो । बालुवाटार […]

कम्युनिष्ट स्थापना दिवसमा प्रधानमन्त्री ओलीद्वारा ६ वरिष्ठ नेता सम्मानित, ‘सेल्टर’ पुस्तक विमोचन

प्नधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई “कम्युनिष्ट योद्धा सम्मान” प्रदान गरेका छन्। स्थापना दिवसको अवसरमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण […]

धमाधम आमा बन्दै ४० नकटेका हिरोइनहरू

 नेपाली चलचित्र उद्योगमा केही नयाँ संस्कार देखिन थालेको छ । मुख्य भूमिकामा नै अफर आइरहेका र उमेरका हिसाबले पनि योङ एन्ड एनरजेटिक नायिकाहरू क्यारेक्टर आर्टिस्टका रूपमा देखिन थालेका छन् । करिब करिब अप्रत्यासित रूपमा ४० वर्षभन्दा कम उमेरमै नायिकाहरू धमाधम आमाको रोलमा काम गर्न थालेका छन् । सामान्यतया आमाको रोलमा एकपटक काम गरेपछि पुनः त्यस्तै […]

कम्युनिष्टहरुलाइ एकताबद्ध गर्नु आजको आवश्यकता : अध्यक्ष प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताउनुभयो । अध्यक्ष […]

बाबुआमाको कुटाइबाट चार महिनाको शिशुको मृत्यु, दुवै पक्राउ

 नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट चार महिनाका शिशुको ज्यान गएको छ। नवलपुर प्रहरीका अनुसार ३५ वर्षीय दीपेन्द्र परियार र उनकी २१ वर्षीया पत्नी कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी आफ्ना चार महिनाका शिशुलाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए। गम्भीर घाइते शिशुलाई हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लगिएको […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि   नेपाल राष्ट्र बैंकले विदेशी   मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ […]

नाबालिका बलात्कार आरोपमा इलाममा दुई पक्राउ

इलामको  फाकफोकथुम गाउँपालि बाट  फरक क्षमता  भएकी नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम फाकफोकथुम गाउँपालिकाका ३८ वर्षे साजन सुब्बा र सोही स्थानका ४१ वर्षे बुद्धिमान आङ्थुपो छन् । सुब्बा र आङ्थुपोले वैशाख ५ मा बालिकालाई हात बाँधेर बोल्न, कराउन नदिइ बलात्कार गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय […]

यस्तो छ आजको मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि […]

आजको पञ्चाङ्ग र राशिफल

वार: म‌‍गलबार तिथि: प्रतिपदा — १०:३८ बिहानसम्म, त्यसपछि द्वितीया नक्षत्र: स्वाती — ११:५६ बिहानसम्म, त्यसपछि विशाखा योग: वृद्धि — १२:०४ राति (अर्धरात्रि)सम्म करण: कौलव — १०:३८ बिहानसम्म, तैतिल चन्द्र राशिः तुला → वृश्चिक (११:५६ बिहानपछि) सूर्योदय: बिहान ५:२६ बजे सूर्यास्त: साँझ ६:३५ बजे चन्द्रोदय: अपराह्न २:२८ बजे चन्द्रास्त: राति ३:२० बजे अयन: उत्तरायण ऋतु: वसन्त […]