छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार कारमा चालकसहित चार जना सवार थिए ।  दुर्घटनामा गम्भीर […]

निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध

नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ। महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो। ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द […]

राप्रपाको प्रदर्शन सम्पन्न

राप्रपाले आइतबार गरेको प्रदर्शन सकिएको छ  । उक्त  पार्टीका प्रवक्ता मोहन श्रेष्ठले प्रदर्शन सम्पन्न भएको बताए । पार्टी अध्यक्ष  राजेन्द्र लिङ्देन लगायतका केही नेताहरू पक्राउ परेपछि राप्रपाको आन्दोलन नै प्रभावित भएको थियो । नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका थिए । कार्यकर्ताहरूले भने बानेश्वरमा प्रदर्शन गरेका थिए । पार्टी नेताहरू पक्राउ परेपछि अहिले राप्रपाको […]

इलाममा रचना रिमालको भव्य सांगीतिक प्रस्तुति, दर्शकलाई मन्त्रमुग्ध बनायो

इलाम ।पूर्वी पहाडको सुन्दर नगरी इलाम शनिबार साँझ संगीत र उत्साहको रंगमा रंगिएको थियो। नेपाली संगीतको आकाशकी चम्किलो तारा, लोकप्रिय गायिका रचना रिमालको भव्य प्रस्तुति इलामको गौतम बुद्धसभा गृहमा आयोजित नेपाली विद्यार्थी संघ इलामको सांस्कृतिक साँझमा दर्शकहरूको दिल जित्दै अघि बढ्यो। गायिका रचना रिमालले आफ्नो सुमधुर स्वर र ऊर्जावान प्रस्तुतिले इलामका संगीतप्रेमी दर्शकहरूलाई मन्त्रमुग्ध बनाइन्। […]

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि नेपाल राष्ट्र बैंकले आविदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९६ […]

यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती […]

आजको पञ्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग तिथि: त्रयोदशी – २०:१२ सम्म, त्यसपछि चतुर्दशीपक्ष: कृष्ण पक्षनक्षत्र: पूर्वाभाद्रपद – १०:४५ सम्म, त्यसपछि उत्तराभाद्रपदयोग: शुभ – ११:५८ सम्म, त्यसपछि शुक्लकरण: तैतिल – ०७:५८ सम्म, त्यसपछि गरवार: आइतबारचन्द्रमा: कुम्भ राशिमाअभिजीत मुहूर्त: ११:५७ देखि १२:५० सम्मराहुकाल: बिहान ७:३० देखि ९:०० सम्म 🔮 आजको राशिफल ♈ मेष: आज ऊर्जा उच्च रहनेछ, तर आवेगमा निर्णय नगर्नुहोस्। […]