हेमन्त कान्छा रसाइली र देवी घर्तीको नयाँ गीत सार्वजनिक भिडियो सहित

गायक तथा सङ्गीतकार हेमन्त कान्छा रसाइलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिदाइको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यसहितको भिडियोमा गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाइली र गायिका देवीघर्तीको स्वर सुन्न सकिन्छ । राजकुमार बगरका शब्द सिर्जना यस गीतमा मिक्सिङ र मास्टरिङ एचबिएन किस्मतले गरेका छन । गायक […]
मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर एक महिलाको मृत्यु भएको छ । युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ […]
वर्षाले रोक्यो नेपालको सपना, यू-१९ विश्वकपबाट बाहिरियो नेपाल

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि नेपाल यू-१९ विश्वकपको यात्रा तय गर्न असफल भएको छ। शनिबार बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने भनिएको खेल निरन्तर वर्षाका कारण हुन सकेन। बिहानैदेखि परेको वर्षाले मैदान भिजेपछि खेलको समय पछाडि सारिएको थियो। तर वर्षा रोकिए पनि मैदान चिसो […]
इलामका प्रमेश राई ‘द भ्वाइस अफ नेपाल’ को फाइनलमा

काठमाडौं । संगीतको ऐतिहासिक परम्परा बोकेको इलाम जिल्लाबाट उत्कृष्ट प्रतिभाहरू उदाउँदै गरेका छन् । यसरी नै धेरै पुराना र नयाँ कलाकारहरूले संगीत क्षेत्रमा इलामको पहिचान बढाएका छन् । हाल नेपाली रियालिटी शो द भ्वाइस अफ नेपाल (सिजन ६) को फाइनल चरणमा इलामका युवा गायक प्रमेश राई पुगेका छन् । रोङ गाउँपालिका, वडा नं. ६ सलकपुर निवासी प्रमेश […]
युवतीमाथि गोली प्रहार

बुटवलमा युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ। पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । गोली प्रहार बाट सख्त घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको […]
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल बागमती प्रदेशको काठमाडौं उपत्यकासहित कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भूभागका […]
आजको पञ्चाङ्ग र रासिफल

— तिथि: कृष्ण पक्ष षष्ठी नक्षत्र: मूल योग: गण्ड, रवि योग चन्द्रमा: धनु राशिमा सूर्योदय: बिहान ६:०६ बजे सूर्यास्त: साँझ ६:४५ बजे राहुकाल: बिहान ९:१६ देखि १०:५१ सम्म — राशिफल मेष आत्मविश्वास बढ्नेछ। आर्थिक लाभको संकेत छ। भाइबहिनीसँगको सम्बन्ध सुधारिनेछ। वृष पारिवारिक सहयोग मिल्नेछ। व्यापारमा मुनाफा बढ्नेछ। मन प्रसन्न रहनेछ। मिथुन बौद्धिक क्षेत्रमा […]