सामुदायिक वनमा अनुमति नलिई रुख काटेको आरोपमा हर्क साम्पाङमाथि छानबिन

धरानको नगर प्रमुख हर्क साम्पाङले सामुदायिक वन क्षेत्रमा रुख काटेको आरोपमा डिभिजन वन कार्यालय सुनसरीले छानबिन प्रक्रिया सुरु गरेको छ। मेयर साम्पाङले फायर लेन बनाउनका लागि धरान २० बिष्णुपादुका सामुदायिक वनको जङ्गलमा मेसिन प्रयोग गरेर रुख काटेका थिए, जुन अनुमति विना गरिएको थियो। डिभिजन वन कार्यालय सुनसरीलाई चैत्र १९ गते रुख काटेको उजुरी प्राप्त भएपछि […]
नेकपा महासचिव विप्लवले अर्घाखाँचीमा अकबरे खुर्सानी रोपे, आत्मनिर्भरताको बलियो संदेश

रुपन्देही । नेकपा का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शीतगंगा नगरपालिका–११ मान्द्रेस्थित कृषि जनकम्युनमा अकबरे खुर्सानी रोपेका छन् । उनको नेतृत्वमा पार्टीका निजी सचिव अडिग बोगटी लगायत १५ जनाले सामूहिक रूपमा यो अभियान सञ्चालन गरेका छन् । यसअघि कपिलवस्तुमा धान रोप्ने, जुम्लामा स्याउका बिरुवा रोप्ने र कालीकोटमा भेडा फर्म उद्घाटन गर्ने विप्लवले हालै पूर्वी नेपालको […]
“कुलमानलाई फालेर” गीत सार्वजनिक: सुस्मिता स्याङतानको स्वरमा राष्ट्रप्रेमको अभिव्यक्ति

गायिका सुस्मिता स्याङतानको आवाजमा “कुलमानलाई फालेर” गीत सार्वजनिक भएको छ। नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतिर लैजाने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा रचिएको यो गीतले सामाजिक सञ्जालमा चर्चा बटुल्दै छ। सुस्मिता स्याङतानको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो देशभक्तिपूर्ण गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकको रूपमा चित्रण गर्दै उनको इमानदार नेतृत्वप्रतिको आदर व्यक्त गरेको छ। साथै, राजनीतिक प्रभावका कारण इमानदार […]
कञ्चनजङ्घा हीरक महोत्सव–२०८२ आजदेखि ताप्लेजुङमा सुरु

विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा आजदेखि ताप्लेजुङमा ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आयोजना हुँदैछ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुने महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायतका गतिविधि सञ्चालन गरिने परिषद्का […]
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर […]
आजको मौसम : सातै प्रदेशमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]
आजको पञ्चाङ्ग / राशिफल

आजको पञ्चाङ्ग (२०८२ वैशाख ५, शुक्रबार) तिथि: प्रतिपदा (शुक्ल पक्ष) वार: शुक्रबार नक्षत्र: अश्विनी योग: धृति करण: किण्स्तुघ्न चन्द्र राशिः मेष सूर्योदय: बिहान ५:३५ बजे (झापा क्षेत्रअनुसार करिब) ♈ मेष – आत्मबल बढ्नेछ, नयाँ काममा हात हाल्न सकिनेछ।♉ वृष – पारिवारिक सल्लाह अनुसार अघि बढ्दा सफलता पाइनेछ।♊ मिथुन – सोचभन्दा बढी खर्च बढ्न सक्छ, संयम […]