कृषि यन्त्रीकरण बढाउँदै इलाम: बाँझो जमिनलाई उर्वर बनाउन किसानहरूलाई प्रोत्साहन

  :इलाम  नगरपालिका–४ ले कृषि योग्य जमिन बाँझो पार्ने प्रवृत्ति रोक्न किसानहरूलाई सक्रिय बनाउने पहल सुरु गरेको छ। वडा अधिकारीहरूले यहाँका ९०% भन्दा बढी नागरिक कृषि र पशुपालनमा निर्भर रहेको बताउँदै, “जमिन उपयोग नगर्नाले दिगो आय स्रोत घट्दै गएको छ,” भनेर चेतावनी दिएका छन्। मौसमको अवसर र स्थानीय पहल वडाध्यक्ष नुतनदेव दुलालले वर्षाको समयमा जमिन […]

महिला संघका २० जना केन्द्रीय सदस्य द्वारा सामूहिक राजीनामा

नेपाली कांग्रेस निकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले संगठनको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। नेतृत्वले संगठनको विधानबमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संघको प्रगतिलाई उपेक्षा गरेको आरोप लगाउँदै उनीहरूले राजीनामा पत्रमा यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन्। राजीनामा दिनेमा चन्द्रादेवी जोशी, रिता शाही, डा. अमिता प्रधान शाक्य, उमा […]

ईलाममा चिया टिपाईको अनुभव संगालेर फर्किए बिदेशी पाहुना

  काठमाडौँ, वैशाख ३ गते । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्धन गरिएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको प्राकृतिक, सांस्कृतिक सौन्दर्य र पर्यटन सम्भावनाको प्रवर्धनमा सहयोग पुर्‍याएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाको नेतृत्वमा सहभागी राजदूत र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, […]

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम, वैशाख ३ गते । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उहाँहरुलाई आन्दोलनको चासोभन्दा पनि […]

आजको पञ्चाङ्ग

 तिथि: कृष्ण पक्ष चतुर्थी (बिहान ४:५३ बजे सम्म) नक्षत्र: अनुराधा (साँझ ७:२५ बजे सम्म) योग: व्यतीपात (दिउँसो १:४९ बजे सम्म) करण: बव (दिउँसो ३:५२ बजे सम्म) सूर्योदय: बिहान ६:३२ बजे सूर्यास्त: साँझ ७:५७ बजे राहु काल: दिउँसो १:१५ देखि २:५५ बजे सम्म शुभ योगहरू: सर्वार्थ सिद्धि योग, अमृत सिद्धि योग (बिहान ६:३२ देखि साँझ ७:२५ […]

यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]