माओवादीलाइ जनताले भरोसा गरेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको धारणा व्यक्त गरेका छन्। सोमबार साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताए। उनले अहिले देशको राजनीति […]

“भाइरल हुने लोभले कांग्रेसमा जे पनि बोल्ने प्रवृति बढ्यो : डा. आरजु राणा”

इलाम, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसले नेपाली कांग्रेसमा नकारात्मक असर पारिरहेको बताएकी छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आज श्रीअन्तुमा आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेताहरू पार्टीविरुद्ध समेत बोल्ने प्रवृत्ति देखिएको उल्लेख गरिन्। उनले […]

जाजरकोटमा दुई पटक भूकम्पको धक्का

जाजरकोटमा दुई पटक भूकम्प गएको छ।जाजरकोट जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर  भूकम्प गएको बताइएको    छ। पहिलो भूकम्प २०८२ साल वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय परिमाण ४.१ म्यागनिच्युट मापन गरिएको छ। यसैगरी, दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर […]

एमालेले सात जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मान […]