डिभोर्स दौडमा अरुणिमा लम्साल

युवराज चाहँदैनन् डिभोर्स, अरुणिमाले गरिन् ‘फोर्स’ नेपाली सेलिब्रिटी वर्ल्डमा अहिले नयाँ ट्रेन्ड चलेको छ— गायिका एलिना चौहानले ९ महिनामै वैवाहिक सम्बन्ध टुंग्याएर सबैलाई चकित पारेकी थिइन्। तर अब अभिनेत्री अरुणिमा लम्सालले त्यो रेकर्ड तोड्ने सुरसार गरेकी छन्। अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमा केही दिन अघि मात्र नेपाल आएकी थिइन्। बाहिर हेर्दा त ‘घर: बट इन […]

नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा

 नयाँ वर्ष २०८२ सालमा नेपाली जनताले कुल ८८ दिन सार्वजनिक (सरकारी) बिदा पाउने भएका छन्। नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार यस वर्ष ५२ वटा शनिबार परेका छन् भने बाँकी ३६ दिन विभिन्न चाडपर्व र विशेष दिवसको अवसरमा बिदा तोकिएको छ। दसैँ र तिहारको बेलामा मात्र जम्मा २८ दिन बिदा पर्नेछ। त्यस्तै गणतन्त्र दिवस लगायत विभिन्न […]

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि   नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा […]

नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख […]

विक्रम संवत् २०८२ को नयाँ वर्ष देशभर उल्लासपूर्वक मनाइँदै

विक्रम संवत् २०८२ सालको नयाँ वर्षको पहिलो दिन आज देशभर उल्लासपूर्वक मनाइँदैछ। आपसी शुभकामना आदानप्रदान गर्दै नेपालीहरू नयाँ वर्षलाई हर्षोल्लासपूर्वक स्वागत गरिरहेका छन्। आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्तिको दिन हो। सूर्यले मीन राशिको भ्रमण समाप्त गरी मेष राशिबाट भ्रमण सुरु गर्ने भएकाले यो दिनलाई वैज्ञानिक र धार्मिक दृष्टिकोणले विशेष मानिन्छ। यही दिनबाट विक्रम संवत् […]