भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव पक्राउ परेका हुन ।उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी आफ्नो हिरासतमा राखेको छसप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले यादवलाई पक्राउ गरी […]
वर्षाका कारण हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

हङकङमा चलिरहेको चारदेशीय टी–२०आई प्रतियोगितामा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। नेपाललले टस जितेर फिल्डिङ रोजेको खेलमा ९ ओखर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियाे। जम्मा ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो। तर, वर्षा नरोकिएपछि खेल रद्द भए पनि हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल […]
यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

अघिल्ला वर्षहरू झैँ वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि राजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]