सामुदायिक सिकाई केन्द्र बोर्ड होइन, कार्यक्षमता महत्वपूर्ण : नगर प्रमुख राई

सूर्योदय, सामुदायिक सिकाई केन्द्रको नाम मात्रको बोर्ड झुण्ड्याउनु भन्दा पनि आफ्नो क्षेत्राधिकारभित्र रहेर प्रभावकारी कार्य सम्पादन गर्नु आवश्यक रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताएका छन्। मंगलबार सूर्योदय नगरपालिकाको सभाहलमा सुरु भएको “सामुदायिक सिकाई केन्द्रको क्षमता विकास तथा स्थानीय तहसँगको समन्वय र सहकार्य” विषयक कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथि राईले सो कुरा बताएका हुन्। उनले […]

आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का […]