प्रभावकारी देखियाे हाते औजार

गाेविन्द पाैडेल रोङ। मजदुर अभावमा जाकिएकाे चिया किसानका लागि चिया टिप्ने हाते औजार प्रभावकारी देखिएकाे छ । पहिला हातले नै चिया टिपाई गर्ने किसानहरुकाे लागि बजारमा हालमा दुई प्रकार औजार आएपछि किसानहरु चिया टिप्न पनि औजारकाे प्रयाेग गर्न थालेका छन् औजारकाे प्रयाेग गर्दा हातले भन्दा बढि चिया टिप्न सकिने साथै छरिताे समेत हुने गरेकाे छ […]

एसईई नतिजामा ढिलाइ: शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण स्थगित

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा तयारीमा ढिलाइ हुने भएको छ। नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेपछि नतिजा प्रकाशन प्रक्रिया प्रभावित हुने पक्का भएको हो। महासंघले चैत २५ गतेदेखि देशभरका विद्यालयहरु बन्द गर्दै राजधानी काठमाडौंमा सडक आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेको छ। यस अवधिमा एसईईका उत्तरपुस्तिकाहरू परीक्षण नहुने भएकाले […]

खरानीबाट उठ्ने जमर्कोमा जडिबुटी

  आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने भएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ, प्रशोधन केन्द्रका महाप्रबन्धक स‌गीता यादवले उद्योगलाई पुनः सञ्चालनको तयारी भइरहेको बताउँदै एक महिनाभित्र उत्पादन शुरु हुने जानकारी दिइन्। पहिलेकै परिणाममा गर्न नसकिए पनि उत्पादन शुरु गर्ने बताइन्। ‘राजावादी भनिएका’ प्रदर्शनकारीले चैत १५ गते […]

कलाकार ऐरको निधन

सानाठूला नेपाली चलचित्रमा  तीन दशकदेखि  खलपात्रको भूमिका निर्वाह गर्दै आएका कलाकार तेजा ऐरको निधन भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा उनको निधन भएको हो । तेजाका भाइ डबलबहादुरले जानकारी दिएअनुसारकलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहेका थिए । थारू भाषाको चलचित्र ‘मोर बस्ती’बाट अभिनय क्षेत्रमा प्रवेश […]

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

बुटवल ।आइतबार विहानै अर्घाखाँचीको मालारानीमा भएको दुर्घटनामा परि दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्कबाट गुल्मीको तम्घासतर्फ गइरहेको जिप मालारानी गाउँपालिका वडा नम्बर ३ ढुंङ्गाडेमा दुर्घटना भएको हो । विहान पौने ४ बजेतिर भएको उक्त दुर्घटनामा परि जिप चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजालको […]

पाथीभरा मन्दिरमा एकैदिन सात हजारभन्दा बढी भक्तजनको उपस्थित‍ि

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार एकैदिन सात हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। दसैँ र तिहारपछिको समयमा यति ठूलो सङ्ख्यामा दर्शनार्थी पुगेको यो पहिलोपटक हो। पाथीभरा क्षेत्र विकास समितिका अनुसार मन्दिरमा आज मात्र ७,१४६ जना भक्तजन पुगेका छन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चिसो मौसमका बाबजुद यसरी ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति […]

रामनवमी पर्व मनाइँदै

प्रत्येक बर्षको  चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग […]