ज्योति माविमा व्यवस्थापन समिति गठन

सूर्याेदय नगरपालिका-१३ मा रहेको ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । प्रेम राइलाइ अध्यक्षमा चयन गर्दै ११ सदस्यीय समिति सर्वसम्मत तवरले गठन गरिएको हो । गत फागुन १८ को अभिभावक भेलाबाट समितिमा प्रेम राई, पूर्णबहादुर राई, निर्मला राई र गीता राई छनोट भएका थिए । धनबहादुर राईलाई नगरले छनोट गरेको थियो भने वडाले […]
भुइँ ऐँसेलुको व्यावसायिक खेती

गत वर्ष परीक्षणका रूपमा मात्र भुइँ ऐँसेलु (स्ट्रबेरी) खेती गरेका यहाँका एक कृषकले अहिले व्यावसायिक उत्पादन थालेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६, सीमाघाटमा ४५ वर्षीय प्रेम नेपालीले स्ट्रबेरीको व्यावसायिक खेती गर्दै आउनुभएको हो । गत वर्ष परीक्षणका रूपमा स्ट्रबेरी खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यस वर्षबाट दुई रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गर्दै […]