ससुराको बन्चरो प्रहारबाट ज्वाईं गम्भीर घाइते

ईलाम।इलाम नगरपालिका–१२मा  ससुराले बञ्चरो प्रहार गरेर  गम्भीर घाइते बनाएका  छन् । प्रहरीले दिएको जानकारी अनुसार स्थानीय ८८ वर्षे अम्बरसिंह लिम्बूको प्रहारबाट ५० वर्षे कृष्ण जबेगू घाइते भएका हुन् । उनको अवस्था गम्भीर रहेको  जनाएको छ । कृष्ण लामो समययता ससुरालीमै बस्दैथिए । बञ्चराको पासो प्रहार गरि  अचेत भएका उनलाई इलाममा उपचार सम्भव नभएपछि झापा रेफर […]

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

 सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत बुधबार दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ १० […]

देशभरि मौसमको अवस्था : कोशी र गण्डकीका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यत: सफा रहेको छ। दिउँसोको मौसम दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी […]