बोहोराको निधनमा संसदबाट शोक प्रस्ताव पारित

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दिपक बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए । उनको आज बिहान उपचारको क्रममा ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो । उनको पार्थिव शरिर अब उनको […]