गर्भवती पत्नीको हत्या गरेर सडक बीचमा गाडे पछि

इलाम, चैत १५ – इलामको फाकफोकथुम गाउँपालिका-३, आमचोकका १९ वर्षीया विमला कट्टेल (गिरी)को शव सडकको बीचमा गाडिएको अवस्थामा फेला परेको छ। मृतकका पति उमेश गिरीले चैत १ गते पत्नी बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले विशेष टोली खटाएर खोजीकार्य अघि बढाएपछि चैत १५ गते बिहान १ बजे आमचोककै धार्नेखोप भन्ने स्थानमा विमलाको शव […]

‘गणतन्त्रकाे संरक्षण पत्रकारिताले क्षेत्र गर्नुपर्छ’

चैत १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताउनुभयो । […]

प्रेस सेन्टरमा क–कसको पर्‍यो उम्मेदवारी (सूचीसहित)

जारी  प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि उम्मेदवारहरूको  प्रथम नामावली प्रकाशित गरिएको छ । अध्यक्ष पदका लागि  पत्रकार दीपेन्द्र रावल र अर्का पत्रकार कमल गिरी मैदानमा उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्षमा रुवी श्रेष्ठ, सुदीप वर्देवा र सुरेशचन्द्र अधिकारीको उम्मेदवारी परेको छ । हेर्नुहोस्  उम्मेदवारको  सूची :

आजको मौसमः तीन प्रदेशमा बर्षा हुन सक्ने

हाल देशमा पश्चिमी वायू तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले   जनाएको छ ।    कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको  मौसम मूख्यतया सफा रहेको छ। दिउँसाे  कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]