परिचित व्यक्तिबाटै असुरक्षित महिला र बालबालिका

नेपाल प्रहरीका अनुसार महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका घटनामा ९१ प्रतिशतभन्दा बढी पीडक चिनजानका व्यक्ति हुने गरेका छन्। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्म दुई हजार ४७ वटा यौन हिंसासम्बन्धी मुद्दा दर्ता भएका छन्। प्रहरीको अनुसन्धानले नातासम्बन्धको आधारमा अभियुक्तहरूको विश्लेषण गर्दा पीडकहरू बढी चिनजानका रहेको देखाएको छ। प्रहरी प्रवक्ता एवं प्रहरी नायब […]

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो। युरोपियन युरो एकको खरिददर […]

अर्घाखाँची बस दुर्घटना: चार जनाको मृत्यु, २७ घाइते

अर्घाखाँची जिल्लाको भुवनपाटामा बुधबार (१३ चैत) साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । हालसम्म मृतक तीन जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, निजकी ६५ वर्षीया सासु (नाम नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ […]

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायू तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको   छ। हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको  मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश […]