महावीर पुन भोलि विराटनगरमा: आफ्नै आत्मकथा पुस्तक बिक्री गर्दै

विराटनगर, बिहीबार – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ बिक्रीका लागि भोलि (बिहीबार) विराटनगरको महेन्द्र चौकमा आउने भएका छन्। पुनले आज (बुधबार) साँझ ५:४५ बजे आफ्नो फेसबुक पेजमार्फत यसबारे जानकारी गराएका हुन्। उनले लेखेका छन्, “भोली बिहान ११:३० बजे देखि बिराटनगरको महेन्द्र चोकमा […]

इटहरी सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणमा, ११ जनाको उद्धार

सुनसरी – इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको भीषण आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ। आज बिहान ९:३० बजे सुरु भएको आगलागी निभाउन १२ वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र नेपाली सेनाका झन्डै ३०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन्। आगो निभाउन समय लाग्नुको […]

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ। एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित ५० ओभरमा २५४ रन बनायो। कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए। यस्तै, अंकीत सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ […]

समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक सुरू भएको छ . आज अपराह्न काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा बैठक सुरू भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महेन्द्र राय यादव सहभागी छन् । समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा चैत १५ गते काठमाडौंमा […]

बलात्कार घटना आरोपीलाई १२ वर्ष कैद

१३ वर्षीया एक बालिकालाई शरीर बन्धक बनाइ बलात्कार गरेको आरोपमा सूूर्योदय नगरपालिका–११ का भरतवीर राईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुुनाएको छ । कैद सँगै अदालतले राईलाई पाँच लाख रुपियाँ जरिवाना र तीन लाख रुपियाँ पीडित राहत कोषमा बुुझाउन पनि आदेश दिएको अदालते जनाएको छ । गएको ०८१ जेठ १३ गते देखि पटक–पटक […]

आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै […]