विराटनगरमा प्रेस चौतारीको दसौं महाधिवेशन जारी

विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दसौं महाधिवेशन विराटनगरमा जारी छ। आइतबारदेखि सुरू भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। यसै क्रममा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ, जसमा मतदानको समय उल्लेख गरिएको छैन। तर, उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ। चौतारीको अध्यक्ष पदका उम्मेदवारले ३५ हजार रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, पदाधिकारी पदका लागि […]
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रूपैयाँ १० पैसा, […]
यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक […]