कन्याममा मासुका लागि जिउँदै गोरुको फिला काटियो (भिडियो सहित

मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् रु कुन हदसम्म अपराध गर्न तयार हुन्छन् रु कल्पना गर्न नसकिने इलामको एउटा घटनाले देखाउँछ । घटना इलामको सूर्योदय नगरपालिका ६ कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब […]

हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको   छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू लगायत बाँकी भू-भागका थोरै स्थानहरूमा […]