इलाममा ४ रोपनी अफिम खेती नष्ट, ५० केजी गाँजा बरामद

इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीमा अवैध रूपमा लगाइएको अफिम खेती इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकको संयुक्त टोलीले नष्ट गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हिजो करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फडानी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मानबहादुर राईले जानकारी दिए। अफिम खेती कसले लगाएको […]

१५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी १५ गते काठमाडौँमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने बताएका छन् । पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधारणलाई आग्रह गरेका हुन् । ‘यो सरकार उल्टो बाटो हिँडिरहेको छ […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबारका लागि राष्ट्र बैंकले   विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ […]

देशभरको मौसम पूर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावन

हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसोको मौसम: कोशी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया […]