इलाममा गोरेटो बाटोमा मृत फेला परेका देउप्रसाद चाम्लिङ राईको हत्या पुष्टि, दुई जना पक्राउ

इलाम नगरपालिका-४ निवासी ६७ वर्षीय देउप्रसाद चाम्लिङ राईको हत्या भएको पुष्टि भएको छ। करिब एक महिनाअघि फागुन ३ गते आफ्नै घरदेखि करिब ३० मिटर पश्चिम गोरेटो बाटोमा उनी मृत अवस्थामा फेला परेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राई नेतृत्वको टोलीले घटनास्थलको अनुसन्धान गर्दै शवलाई इलाम अस्पतालमा पोस्टमार्टम गरी […]
स्वास्थ्य बीमा कार्यक्रम: बजेट अभावले निरन्तरतामा चुनौती

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन सरकारले बजेटको पर्याप्त व्यवस्थापन गर्नुपर्ने बताएका छन्। बजेट अभावका कारण हालकै अवस्थामा यो कार्यक्रम चलाउन नसकिने उनको भनाइ छ। प्रतिनिधि सभामा छलफलमा रहेको सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न वार्षिक ४० अर्ब रुपैयाँ लाग्ने बताए। तर, सरकारले गत वर्ष […]
स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) को लहर उत्साहजनक : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर उत्साहजनक रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै उनले कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै अखिल (क्रान्तिकारी) ले देशभर राम्रो नतिजा हासिल गरेको उल्लेख गरे। उनले […]
एसईई परीक्षा आजबाट सुरु, पहिलो दिन अंग्रेजीको परीक्षा

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार यस वर्षको एसईई परीक्षा आजबाट सुरू भएको छ। परीक्षा बिहान ८:०० बजे सुरू भएर ११:०० बजे सम्पन्न हुनेछ। यस वर्षको परीक्षामा पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुँदैछन्, जसमा ७५ हजार विद्यार्थी पुनः परीक्षा दिँदै छन्। परीक्षाका लागि देशभर २,०८० परीक्षा केन्द्र तोकिएको छ। आज पहिलो दिन अनिवार्य अंग्रेजी […]
देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश प्रदेश, र बागमती प्रदेशमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम मुख्यत: सफा रहनेछ। […]