इलाम मरब क्याम्पस स्ववियु निर्वाचन: अनेरास्ववियु–नेविसंघ प्यानलको विजय

  अध्यक्षमा विशाल कार्की निर्वाचित इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस (मरब) मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ। अध्यक्ष पदमा अनेरास्ववियुका विशाल कार्की ५४५ मत ल्याएर निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का शम्भू राई ले ३४७ मत प्राप्त गरे। सचिव पदमा नेविसंघकी रेखा बेघा ६२१ मत ल्याएर […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि नेपाल राष्ट्र बैङ्कले  विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ […]

यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। यी प्रदेशका केही स्थानमा […]