नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ। अन्य प्रमुख मुद्राहरूको विनिमय दर निम्नानुसार रहेको छ: युरोपियन युरो (€): खरिददर १५१ रुपैयाँ १२ पैसा, बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा युके पाउण्ड […]

देशभरको मौसम पूर्वानुमान: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा […]