पोखरी मिच्न रोक्न पुगेका वडाध्यक्षमाथि रड प्रहारको प्रयास

कास्की । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पोखरी मिचेर घर बनाउन खोज्ने विषयलाई लिएर विवाद भएको छ। शनिबार नगर प्रहरीसहित पुगेका वडाध्यक्ष दीपक सुवेदीमाथि स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गर्न खोजेका छन्। वडाध्यक्ष सुवेदीका अनुसार, गिरीले पोखरी क्षेत्रमा संरचना निर्माण नगर्न एक हप्तादेखि आग्रह गरिए पनि अटेर गर्दै निर्माण कार्य जारी राखेका […]
धनुषामा होलीको विवादमा युवकको हत्या, अभियुक्त पक्राउ

धनुषामा होलीको विवादमा युवकको हत्या, अभियुक्त पक्राउ धनुषा, चैत ३ गते। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२३, विन्धिमा होली खेल्ने विषयमा भएको विवादले १८ वर्षीय आशु यादवको हत्या भएको छ। स्थानीय धर्मेन्द्र महतोले यादवको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, होली खेल्ने क्रममा विवाद हुँदा महतोले यादवको छाती, पेट र ढाडमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते […]
स्वीकृतिबिना क्यालेण्डर प्रकाशन गरे कारबाही, अनुमति लिनुपर्छ

नयाँ वर्ष नजिकिँदै गर्दा सरकारी तथा निजी कार्यालय, व्यापारिक संस्था, विद्यालय-कलेज लगायतले नयाँ पात्रो (क्यालेण्डर) निकाल्ने तयारी गरिरहेका छन्। तर, धेरैलाई थाहा नभएको महत्वपूर्ण कुरा के हो भने— स्वीकृतिविना भित्तेपात्रो, टेबुल पात्रो वा गोजीपात्रो प्रकाशन गर्न पाइँदैन। यस्तो कार्य गरेमा कानुनी कारबाही हुन सक्छ। नेपालमा क्यालेण्डर प्रकाशनको नियमन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गर्छ। नेपाल […]
वीरगञ्जमा लामखुट्टेको त्रास बढ्दो

वीरगञ्ज, चैत ३ – औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जमा लामखुट्टेको आतंकले सर्वसाधारण हैरान भएका छन्। गर्मी मौसमको सुरुवातसँगै लामखुट्टेको प्रकोप बढ्दै गएको छ, जसले बिहान र साँझको समय निकै कष्टकर बनाएको छ। होलीको बिदाका कारण फोहर व्यवस्थापन प्रभावित हुँदा नगरका भित्री सडकमा फोहोर थुप्रिएको छ, जसले लामखुट्टेको वृद्धि अझ तीव्र बनाएको स्थानीयको गुनासो छ। […]
चार देशीय सिरिजमा तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै

नेपालले आज चार देशीय टी-२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार अपराह्न १२:४५ बजे सुरु हुनेछ। यस सिरिजमा नेपालले ६ खेलमध्ये २ खेलमा जित हासिल गरेको छ भने ४ खेलमा पराजित भएको छ। नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक-एक खेलमा पराजित भएको थियो। […]
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ […]
देशभरको मौसम पूर्वानुमान: हल्का वर्षा र हिमपातको सम्भावनf

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ भने लुम्बिनी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहनेछ। वर्षा र हिमपातको सम्भावना कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई […]