सशस्त्रका सईमाथि बालिका बलात्कारको आभियोग स्थानीयले घेराउ गरे प्रहरी कार्यालय

महोत्तरीजिल्लामा सशस्त्र प्रहरीका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोग लागेको छ। लोहारपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टमा कार्यरत रहेका सई माथि बालिका बलात्कारको प्रयास गरेको अभियोग लागेको हो।सोही विषयमा स्थानीयले पोस्ट घेराउ गरेपछि सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।स्थानीयको विरोध कार्यक्रम राखे पश्चात त्यस क्षेत्रको अवस्था तनावग्रस्त […]
दुई समूहबीच झगडा हुदाँ खुकुरी प्रहार बाट एकको मृत्यु

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१० मा एक किशोरको हत्या भएको छ । गत बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको […]
इनारमा खसेका व्यक्तिको सकुशल उद्धा

आज बिहान इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ। प्रहरीले कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोड घर भई काठमाडौं-१० शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको प्रहरीले सकुशल उद्धार गरेको हो। विधापति मार्गस्थित घरको कम्पाउन्डको पछाडि भागमा रहेको ३० फिट गहिराइ भएको इनारभित्र उनी बिहान सवा ९ बजे खसेका थिए। इनारको रेलिङ सफा गर्ने क्रममा ढकन […]
रहेनन् ‘बसाइँ’ उपन्यासका सर्जक लीलबहादुर क्षेत्री

चर्चित नेपाली उपन्यास बसाइँ का सर्जक लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा भारतको आसामस्थित गुवाहाटीमा निधन भएको छ। उनी नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिने साहित्यकारमध्ये एक थिए। क्षेत्रीका चर्चित कृतिहरूमा बसाइँ, अतृप्त, बह्मपुत्रको छेउछाउ, र आसाममा नेपाली भाषाको साह्रोगाह्रो आदि पर्दछन्। नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा उनले पुर्याएको योगदानलाई कदर गर्दै उनलाई जगदम्बाश्री पुरस्कार प्रदान […]