इलाममा पर्यटनका लागि साहित्य महोत्सव हुँदै

चौथो इलाम साहित्य महोत्सव आउँदो चैत १ र २ गते इलाममा हुँने भएको छ । पर्यटन र साहित्य प्रवर्धनका गर्न महोत्सव इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गर्न लागेको हो । प्रतिष्ठान अध्यक्ष प्रकाश थाम्सुहाङले महोत्सवमा साहित्यक बहस, जिल्लाको कृषि, पर्यटन र पर्यावरणलाई जोडेर बहस तथा छलफल, गजल, कविता वाचनलगायत कार्यक्रम […]
संसद्को कुर्सी भाँच्चिदा सांसद् घाइते

प्रतिनिधिसभा बैठकमा मंगलबार कुर्सी भाचिँदा सांसद घाइते भएका छन्। प्रतिनिधिसभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी मंगलबार भाँचिएको हो। बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला उर्मिला थेवेको कुर्सी भाँचिएको थियो। सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए। सांसद् उर्मिलालाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ। उनको अवस्था सामान्य छ।
आजको मौसम पुर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। णहाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा […]