घट्दै परम्परागत मिडियाको सङ्ख्या

रेडियो, टेलिभिजन र पत्रिकाको नयाँ दर्ता र नवीकरण घट्दै जान थालेको छ भने अनलाइन दर्ताको सङ्ख्या बढ्दै गएको छ । सूचना प्रविधिले फड्को मार्न थालेपछि परम्परागत मिडियाको दर्ता घट्ने र ‘न्यु मिडिया’ का रूपमा अनलाइन दर्ताको सङ्ख्या बढ्दै गएको हो तर युट्युब आधिकारिक रूपमा दर्ता नगरिएकाले यसो सङ्ख्या यकिन छैन । सूचना तथा प्रसारण विभागका […]
आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ […]