भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई  प्रहरीले पक्राउ गरेको छ।सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव  पक्राउ परेका हुन   ।उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी आफ्नो हिरासतमा राखेको छसप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले यादवलाई पक्राउ गरी हिरासत राखेको र आइतबार कारागार पठाउने व्यवस्था मिलाइने उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *