जारी प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । अध्यक्ष पदका लागि पत्रकार दीपेन्द्र रावल र अर्का पत्रकार कमल गिरी मैदानमा उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्षमा रुवी श्रेष्ठ, सुदीप वर्देवा र सुरेशचन्द्र अधिकारीको उम्मेदवारी परेको छ ।
हेर्नुहोस् उम्मेदवारको सूची :

