संसद्को कुर्सी भाँच्चिदा सांसद् घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रतिनिधिसभा बैठकमा मंगलबार कुर्सी भाचिँदा सांसद घाइते भएका छन्।
प्रतिनिधिसभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी मंगलबार भाँचिएको हो।
बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला उर्मिला थेवेको कुर्सी भाँचिएको थियो।
सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए। सांसद् उर्मिलालाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ। उनको अवस्था सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *