शिक्षिका आफ्नै विद्यार्थीसंग प्रेम सम्बन्धमा परेपछि…

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतको गुजरात राज्यको सुरतमा भएको एक अनौठो घटना  बाहिरिएको छ । जसमा १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र विद्यार्थीबिचको सम्बन्धलाई नै लज्जित तुल्याएको छ । भारतको गुजरात राज्यको सुरतमा २३ वर्षीय एक शिक्षिका आफ्नै १३ वर्षीय छात्रलाई लिएर भागेकी थिइन्  यसरी भागेको   चार दिनपछि ती शिक्षिका र किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गरेको सोधपुछमा ती शिक्षिकाले आफू पाँच महिनाको गर्भवती रहेको बताइन् । उनी यतिमा मात्र रोकिइनन् । उनले ती किशोरलाई देखाउँदै भनिन्, ‘ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो ।’ आफू १३ वर्षीय किशोरबाट गर्भवती भएको भन्दै ती शिक्षिकाले अर्को सहरमा बस्नका लागि आफूहरू भाग्ने निर्णयमा पुगेको समेत बताइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *