शिक्षामन्त्री द्वारा राजीनामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका समयमा शिक्षामन्त्री उनको राजीनामा आएको हो ।  मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *