कुलमानलाई हटाएको विरोधमा माओवादीका जनसंगठनहरुले प्रदर्शन गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा माओवादी केन्द्र आबद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिने भएका छन् ।
आज दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरुको संयुक्त विरोध प्रदर्शन गर्ने भएका हु्न ।  यसअघि आजै बिहान नेकपा एसनिकट युवा विद्यार्थीले पनि सरकारविरुद्ध प्रदर्शन गरेका थिए । सरकारले हिजो घिसिङलाई वर्खास्त गर्ने निर्णय  गरेको थियोे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *