आजको पञ्चाङ्ग र रासिफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

तिथि: कृष्ण पक्ष षष्ठी

नक्षत्र: मूल

योग: गण्ड, रवि योग

चन्द्रमा: धनु राशिमा

सूर्योदय: बिहान ६:०६ बजे

सूर्यास्त: साँझ ६:४५ बजे

राहुकाल: बिहान ९:१६ देखि १०:५१ सम्म

 

राशिफल

मेष
आत्मविश्वास बढ्नेछ। आर्थिक लाभको संकेत छ। भाइबहिनीसँगको सम्बन्ध सुधारिनेछ।

वृष
पारिवारिक सहयोग मिल्नेछ। व्यापारमा मुनाफा बढ्नेछ। मन प्रसन्न रहनेछ।

मिथुन
बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ। यात्राको योग छ।

कर्कट
नयाँ काममा लाग्न अनुकूल समय छ। खर्चमा वृद्धि हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

सिंह
धेरै समयपछि साथीभाइसँग भेटघाट हुनेछ। आत्मबल बढ्नेछ। प्रेमसम्बन्धमा प्रगति हुनेछ।

कन्या
काममा विलम्ब भए पनि परिणाम राम्रो आउनेछ। मातापिताको सहयोग मिल्नेछ।

तुला
सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ स्रोतबाट आम्दानी हुने सम्भावना छ।

वृश्चिक
रुचिका काममा समय बित्नेछ। मित्रहरूसँग मेलमिलाप हुनेछ। आर्थिक पक्ष मजबुत देखिन्छ।

धनु
मनमा चञ्चलता रहन सक्छ। धैर्य गर्न आवश्यक छ। यात्राबाट लाभ हुनेछ।

मकर
व्यवसायमा सुधार आउनेछ। प्रेम र दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।

कुम्भ
कामको चाप बढ्न सक्छ, तर परिणाम सकारात्मक हुनेछ। सल्लाह बिना निर्णय नगर्नुहोस्।

मीन
पारिवारिक सुख मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। मानसिक शान्ति प्राप्त हुनेछ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *