आजको पञ्चाङ्ग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 तिथि: कृष्ण पक्ष चतुर्थी (बिहान ४:५३ बजे सम्म)

  • नक्षत्र: अनुराधा (साँझ ७:२५ बजे सम्म)

  • योग: व्यतीपात (दिउँसो १:४९ बजे सम्म)

  • करण: बव (दिउँसो ३:५२ बजे सम्म)

  • सूर्योदय: बिहान ६:३२ बजे

  • सूर्यास्त: साँझ ७:५७ बजे

  • राहु काल: दिउँसो १:१५ देखि २:५५ बजे सम्म

  • शुभ योगहरू: सर्वार्थ सिद्धि योग, अमृत सिद्धि योग (बिहान ६:३२ देखि साँझ ७:२५ बजे सम्म)


 आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शारीरिक कमजोरीको अनुभूति हुन सक्छ। अध्ययनमा ध्यान दिनुहोस्। कार्य सम्पन्न भएपनि पुनः जाँच गर्नुहोला। शुभ रंग: सुन्तला, शुभ अंक: २

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आँटेको कार्य सफल हुनेछ। नोकरी वा व्यवसायमा चुनौतीहरू सजिलै पार गर्न सकिनेछ। शुभ रंग: सेतो, शुभ अंक: ३

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अरूको सफलताका लागि खटिनु पर्नेछ। विगतका असफल कार्यहरू दोहोर्याउँदा सफलता मिल्नेछ। शुभ रंग: गुलाबी, शुभ अंक: 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

तारिफ योग्य कार्यले प्रतिष्ठा बढ्नेछ। आयस्रोत बढ्नेछ। नयाँ लगानीमा सावधानी अपनाउनुहोस्। शुभ रंग: पहेँलो, शुभ अंक: ३

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफन्तबाट अपेक्षित सहयोग नपाइएला। विवादबाट टाढा रहनुहोस्। शुभ रंग: हरियो, शुभ अंक: ३

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। नवविवाहितहरूका लागि भ्रमणको योग छ। परिवारसँग रमाइलो समय बित्नेछ। शुभ रंग: बैजनी, शुभ अंक: ४

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतिस्पर्धामा विजय मिल्नेछ। व्यापारमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। शुभ रंग: सेतो, शुभ अंक: ६

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यसम्पादन सफल हुनेछ। विगतका कुराले घरमा मनमुटाव हुन सक्छ। यात्रामा सावधानी अपनाउनुहोस्। शुभ रंग: रातो, शुभ अंक: ८

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

साझेदारी व्यापारबाट लाभ मिल्नेछ। नोकरीमा प्रभाव बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा चिन्ता हुन सक्छ। शुभ रंग: निलो, शुभ अंक: ९

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

योजनाहरू गोप्य राख्नुहोस्। शेयर बजारबाट लाभ मिल्नेछ। कार्य समयमा सम्पन्न गर्न गाह्रो हुन सक्छ। शुभ रंग: सेतो, शुभ अंक: २

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ सम्पर्कले लाभ मिल्नेछ। राजनीतिमा नेतृत्व क्षमता बढ्नेछ। सामाजिक सञ्जालमा सक्रिय रहनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। शुभ रंग: सेतो, शुभ अंक: १

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यसम्पादनमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगर्नुहोस्। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारको टकराव हुन सक्छ। शुभ रंग: गुलाबी, शुभ अंक: ५


Leave a Reply

Your email address will not be published. Required fields are marked *