आजको पन्चाङ्ग र दैनिक रासिफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आजको पञ्चाङ्ग – वि.सं. २०८२ जेठ १४ गते, बुधबार
मिति: २०२५ मे २८ (Wednesday)
सूर्योदय: बिहान ५:११ बजे
सूर्यास्त: बेलुका ६:५२ बजे
तिथि: प्रतिपदा बिहान ६:४५ सम्म, त्यसपछि द्वितीया
पक्ष: शुक्ल पक्ष (ज्येष्ठ महिनाको)
नक्षत्र: मृगशिरा राति २७:२६ सम्म, त्यसपछि आर्द्रा
योग: धृति राति १०:०१ सम्म, त्यसपछि शूल
करण: बव बिहान ६:४५ सम्म, त्यसपछि बालव
चन्द्रराशि: वृष बेलुका ४:०१ सम्म, त्यसपछि मिथुन
ऋतु: ग्रीष्म
अयन: उत्तरायण

आजको राशिफल

मेष: परिवारसँग मेलमिलाप हुनेछ, काम र अध्ययनमा सन्तोषजनक प्रगति।
वृष: आत्मबल बलियो रहनेछ, नयाँ योजनामा सफलता मिल्ने संकेत।
मिथुन: स्वास्थ्य र खर्चमा सावधानी आवश्यक, विवादबाट टाढा रहनु उपयुक्त।
कर्कट: रोकिएको धन प्राप्त हुने सम्भावना, आर्थिक र पारिवारिक पक्ष सशक्त बन्नेछ।
सिंह: नयाँ अवसर र सफलता मिल्ने समय, मानसिक शान्ति अनुभव हुनेछ।
कन्या: सामाजिक कार्यमा सहभागिता, पढाइमा बढी ध्यान पुर्याउन जरुरी।
तुला: मनमा अशान्ति र खर्च बढ्ने सम्भावना, चोटपटकबाट बच्न सतर्कता अपनाउनुहोस्।
वृश्चिक: सम्बन्ध सुधारिने, साझेदारीमा लाभ मिल्ने, अध्ययन र व्यवसायमा प्रगति।
धनु: सानो प्रयासबाट उल्लेखनीय उपलब्धि मिल्नेछ, आत्मविश्वास बढ्नेछ।
मकर: रमाइलो यात्रा र साथीको सहयोग पाइने, पारिवारिक समर्थन प्राप्त हुनेछ।
कुम्भ: खर्च र तनाव बढ्न सक्ने सम्भावना, पढाइ र योजना व्यवस्थापनमा ध्यान पुर्याउनुहोस्।
मीन: मान-सम्मान र सफलता प्राप्त हुने दिन, प्रशासनिक कार्यमा सफलता मिल्ने संकेत।

Leave a Reply

Your email address will not be published. Required fields are marked *