फेरि फर्कियाे लम्पि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

  गाेबिन्द पाैडेल  राेङ 
करिव दुईबर्ष अघि पशुहरुमा महामारीकाे रुपमा फैलिएकाे लम्फि स्किन डिजिज फेरि देखिएकाे छ ।
किसानले पालेकाे गाई भैंसी गाेरुमा देखिने सुन्निने,घाँस दाना नखाने ,ज्वराे साथै छालामा फाेका र घाउ देखिदै पशुहरु मर्ने सम्मकाे समस्या रहेकाे लम्फि स्किन डिजिजवाट कराेडाैकाे नाेक्सानि बेहाेरेकाे किसानहरुमन फेरि साेहि राेगकाे पुनरागमन भएपछि राेङका किसानहरु भयभित भएका छन् ।आजसम्मकाे तथ्याङ्क अनुसार राेङ गाउपालिकाकाे सबै वडामा गरि १६ किसानकाे १७ वटा पशु सक्रमित भएकाे र १ वटा मरेकाे विवरण प्राप्त भएकाे राेङ गाउँ पालिका पशुशाखाका प्राविधिक राकेस कुमार राउतले बताए ।सयाैंंकाे सख्यामा पशुहरुमा संक्रमण भएकाे अनुमान गरिएकाे ईलामकाे राेङ गाउपालिकामा नियन्त्रणका लागि भाेलि पशुप्राबिधिक, जनप्रतिनिधि,टाेलबिकास समिति सबैमा तैयार गरि आईतवारदेखि राेग नियन्त्रणका लागि विशेष प्रयत्न गरिने राेङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *